योएलको पुस्तक 1:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 खेतहरू ध्वस्त पारिएका छन्, र जमिन सुक्खा भएको छ; अन्न नष्ट भएको छ, नयाँ दाखमद्य सुकेको छ; अनि जैतुनको तेल समाप्त भएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 खेतहरू उजाड़ पारिएका छन्। जमिन सुक्खा भएको छ, अन्न नष्ट भएको छ, नयाँ दाखमद्य सुकिहाल्यो, तेल पनि सुकिहाल्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 खेतबारीहरू उजाड भएका छन् र जमिनले शोक गर्दछ किनभने अन्न नाश भएको छ र दाखहरू सुकिसकेका छन् र तेल बनाउने जैतुनका रूखहरू ओइलिसकेका छन्। Viz kapitolaपवित्र बाइबल10 खेत उजाड पारीएकोछ। यहाँ सम्म कि खेत पनि रुँदैछ। किनभने अन्नहरू सबै नष्ट भयो नयाँ दाखरस सुख्खा भयो अनि भद्राक्षेको तेल पनि समाप्त भयो। Viz kapitola |