यर्मिया 9:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 “तिमीहरूका साथीहरूदेखि होसियार होओ; आफ्ना वंशको कुनै पनि दाजुभाइहरूमाथि भरोसा नगर। किनकि हरेक दाजुभाइहरू छली छन्; अनि हरेक साथी निन्दक छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 “आफ्ना मित्रहरूदेखि होशियार बस। आफ्ना दाजुभाइमाथि पनि भरोसा नराख। किनभने हरेक दाजुभाइ छली छ, र हरेक मित्र नै झूटा दोष लगाउँदै हिँड्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 हरेक आफ्नो मित्रदेखि होशियार रहोस् र कसैले पनि आफ्नो दाजुभाइमा भरोसा नगरोस्। कारण दाजुभाइ याकूबझैँ छली छ र हरेकले आफ्नो मित्रको बदनामी गर्दछ। Viz kapitolaपवित्र बाइबल4 “आफ्ना छिमेकीहरूलाई हेर। कुनै आफन्तहरूलाई विश्वास नगर। किनभने हरेक आफन्तहरू कपटी छ। हरेक छिमेकीले तिम्रो पछाडी निन्दा गर्दछ। Viz kapitola |