Online Bible

- Reklamy -




यर्मिया 9:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तर हे स्त्रीहरू, याहवेहको वचन सुन; उहाँको मुखको वचन सुन्‍न आफ्ना कानहरू खोल। आफ्ना छोरीहरूलाई बिलौना गर्न सिकाओ; एक-अर्कालाई विलापको गीत सिकाइदेओ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 अब हे स्‍त्री हो, परमप्रभुको वचन सुन, उहाँको मुखको वचन सुन्‍न तिमीहरूका कान खोल। तिमीहरूका छोरीहरूलाई शोक गर्न र एक-अर्कालाई विलाप गर्न सिकाइदेओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 मैले भनें, “हे स्‍त्रीहरू, परमप्रभुको वचन सुन र उहाँका वचनहरू ध्‍यानसित सुन। तिमीहरूका छोरीहरूलाई विलाप गर्न सिकाओ र तिम्रा मित्रहरूलाई शोकको गीत आउन सिकाओ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

20 अब, यहूदाका स्त्रीहरू, परमप्रभुबाट आएको वचन ध्यान् दिएर सुन। परमप्रभुको मुखारबिन्दबाट आएको शब्दहरू सुन। परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका छोरीहरूलाई कसरी चिच्चाएर रूने भन्ने सिकाऊ। हरेक स्त्रीले यो शोक-गीत गाउन सिक्नै पर्छ:

Viz kapitola kopírovat




यर्मिया 9:20

Následuj nás:

Reklamy


Reklamy