Online Bible

- Reklamy -




यर्मिया 9:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 म तिनीहरूलाई, न तिनीहरूले, न त तिनीहरूका पितापुर्खाहरूले जानेका वा चिनेका जातिहरूको बीचमा छरपस्ट पारिदिनेछु। म तिनीहरूलाई तिनीहरूको विनाश नहोउन्जेलसम्म खेद्नेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 न त तिनीहरूले न तिनीहरूका पिता-पुर्खाहरूले जानेका जातिहरूका बीचमा म तिनीहरूलाई छरपष्‍ट पार्नेछु, र तिनीहरूलाई नष्‍ट नपारुञ्‍जेल तरवार लिएर म तिनीहरूलाई खेद्‌नेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तिनीहरू वा तिनीहरूका पिता-पुर्खाहरूले नचिनेका जातिहरूका बीचमा म तिनीहरूलाई तितरबितर पार्नेछु र तिनीहरू पूर्ण नाश नभएसम्‍म तिनीहरूका विरुद्धमा सेनाहरू पठाउनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

16 म इस्राएलका मानिसहरूलाई अन्य जातिहरूमा जुन न त तिनीहरू न त तिनीहरूको पिता-पुर्खाहरूले जान्दथे तितर-बितर पारिदिनेछु। तिनीहरू सम्पूर्ण रूपले नष्ट नहुन्जेलसम्म, म तिनीहरूको पछि तरवार पठाउनेछु।”

Viz kapitola kopírovat




यर्मिया 9:16

Následuj nás:

Reklamy


Reklamy