यर्मिया 9:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 बरु तिनीहरू आफ्ना हृदयको हठीपनको पछि लागेका छन्; तिनीहरूका पितापुर्खाहरूले तिनीहरूलाई सिकाएझैँ, तिनीहरू बाल-देवताहरूका पछि लागेका छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 त्यसको सट्टा तिनीहरू आफ्ना हृदयको हठमा हिँड़ेर तिनीहरूका पिता-पुर्खाहरूले सिकाएअनुसार बाल देवताका पछि लागेका छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 त्यसका सट्टामा तिनीहरू हठी भएर तिनीहरूका पिता-पुर्खाहरूले सिकाएअनुसार बाल देवताका पछि लागेका छन्। Viz kapitolaपवित्र बाइबल14 यहूदाका मानिसहरूले आफ्नै तरिकाको जीवन शैली लिए। तिनीहरू हठ्ठी थिए। तिनीहरूले तिनीहरूका पिता-पुर्खाहरूले जो सिकाएका थिए त्यही बाललाई पूजा गरे।” Viz kapitola |