Online Bible

- Reklamy -




यर्मिया 8:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 “ ‘तिमीहरूले कसरी भन्‍न सक्छौ, “हामी बुद्धिमान् छौँ, किनकि हामीसँग याहवेहको व्यवस्था छ,” जबकि वास्तवमा शास्त्रीहरूको झूटो कलमले व्यवस्थालाई झूटो तुल्याएको छ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 “‘तिमीहरू कसरी भन्‍न सक्‍छौ, “हामी बुद्धिमान्‌ छौं, किनकि परमप्रभुको व्‍यवस्‍था हामीसितै छ।” साँच्‍चै भनौं भने, शास्‍त्रीहरूको झूटो कलमले त्‍यसलाई झूट बनाइदिएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 हामी बुद्धिमान् छौं र परमप्रभुका व्‍यवस्‍थाबारे हामी जान्‍दछौं भनेर कसरी तिमीहरू भन्‍न सक्‍छौ? हेर, बेइमान शास्‍त्रीहरूले व्‍यवस्‍थालाई अदल-बदल गरेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 “‘तिमीहरू भन्छौ, “हामीसँग परमेश्वरको शिक्षाहरूछन् यसर्थ हामी ज्ञानी छौं!” तर यो सत्य होइन, किनभने शास्त्रीहरूले आफ्ना कलमलाई झूटो बनाएका छन्।

Viz kapitola kopírovat




यर्मिया 8:8

Následuj nás:

Reklamy


Reklamy