Online Bible

- Reklamy -




यर्मिया 8:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 त्यसो भए यी मानिसहरू किन तर्किगएका छन्? यरूशलेम किन सधैँ तर्किएर जान्छ? तिनीहरू झूटा कुराहरूमा अल्झिरहन्छन्; तिनीहरू फर्कन अस्वीकार गर्दछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 त्‍यसो भए यी मानिसहरू किन तर्केर गएका छन्‌ त? तिनीहरू छलमै टाँसिरहन्‍छन्, फर्किआउन तिनीहरू इन्‍कार गर्दछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तर, ए मेरा प्रजा, किन तिमीहरूचाहिँ मबाट तर्केका-तर्केकै हुन्‍छौ र कहिल्‍यै मकहाँ फर्किआउँदैनौ? तिमीहरू आफ्‍ना मूर्तिहरूमा टाँसिरहन्‍छौ र फर्कन इन्‍कार गर्छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 यहूदाका मानिसहरूले भूल बाटो समाते। तर किन यी मानिसहरू निरन्तर गल्ती बाटोमा गईरहेछन्? तिनीहरू आफ्नै झूटा कुराहरू विश्वास गर्छन्। तिनीहरू फर्की आउन अस्वीकार गर्छन।

Viz kapitola kopírovat




यर्मिया 8:5

Následuj nás:

Reklamy


Reklamy