यर्मिया 8:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 हे मेरा दुःखमा सान्त्वना दिने, मेरो हृदय मभित्र दुर्बल भएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 हे मेरा शोकमा सान्त्वना दिनुहुने, मेरो हृदय व्याकुल भएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 मेरो शोक नमेटिने भएको छ, मेरो हृदय अति व्याकुल भएको छ। Viz kapitolaपवित्र बाइबल18 हे परमेश्वर, शोकले मलाई ढाक्छ र मेरो हृदय दुर्बल भएको छ। Viz kapitola |