यर्मिया 7:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 “ ‘के तिमीहरू साँच्चै चोरी, हत्या, व्यभिचार गर्छौ, र झूटो शपथ खान्छौ; बाल-देवतालाई धूप बाल्छौ र तिमीहरूले नजानेका अरू देवी-देवताहरूलाई पछ्याउँछौ, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 “‘के तिमीहरू चोरी गर्छौ, हत्या गर्छौ, व्यभिचार गर्छौ, झूटा देवताहरूको नाउँमा शपथ खान्छौ, बाल देवतालाई धूप बाल्छौ र तिमीहरूले नजानेका देवताहरूका पछि लाग्छौ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तिमीहरू चोरी गर्छौ, हत्या गर्छौ र व्यभिचार गर्छौ, किरिया खाएर झूट बोल्दछौ, बाल-देवतालाई बलि चढाउँछौ र आफूले कहिल्यै नजानेका देवताहरूलाई पुज्छौ। Viz kapitolaपवित्र बाइबल9 के तिमी चोरी गर्छौ, हत्या अनि व्यभिचार गर्छौ! के तिमी झूटो शपथ लिनेछौ? के बाललाई पूज्छौ? तिमीहरूले नजानेका देवताहरू पूज्छौ? Viz kapitola |