Online Bible

- Reklamy -




यर्मिया 7:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 म यहूदाका सहरहरू र यरूशलेमका गल्‍लीहरूमा हर्ष र आनन्दको सोर, दुलहा र दुलहीको सोर अन्त्य गरिदिनेछु; किनकि देश उजाड हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 म यहूदाका सहरहरू र यरूशलेमका गल्‍लीहरूबाट हर्ष र आनन्‍दको आवाज, दुलहा र दुलहीको सोर खतम गरिदिनेछु, किनकि देश उजाड़ हुनेछ’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 देश उजाड हुनेछ। यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा म हर्ष र आनन्‍दको सोर र बिहेको भोजको रमाहटको आवाज मेटिदिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

34 म यहूदाका शहरहरूमा र यरूशलेमका गल्लीहरूमा आनन्द र खुशीयालीको ध्वनि अन्त गरिदिनेछु। यहूदा अथवा यरूशलेममा हर्ष र आनन्दको सोर अन्त गरिदिने छु। दुलहा र दुलहीको आवाज निस्कने छैन। त्यो भूमि उजाड हुनेछ।”

Viz kapitola kopírovat




यर्मिया 7:34

Následuj nás:

Reklamy


Reklamy