यर्मिया 7:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 तब मानिसहरूका मृत शरीरहरू आकाशका चराहरू र जमिनका पशुहरूका निम्ति आहारा हुनेछन्; अनि तिनीहरूलाई तर्साएर धपाउने कोही पनि हुनेछैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 तब यस प्रजाका लाशहरू आकाशका पक्षीहरू र पृथ्वीका पशुहरूलाई आहार हुनेछन्। अनि तिनीहरूलाई तर्साएर धपाउने कोही हुनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 ती लाशहरू चरा-चुरुङ्गीहरू र बनका पशुहरूले खानेछन् र तिनीहरूलाई तर्साएर धपाउने कोही हुनेछैन। Viz kapitolaपवित्र बाइबल33 लाशहरू चरा चुरूङ्गी र जङ्गली पशुहरूको खाद्य बनिनेछ। त्यहाँ चराहरू र जनावरहरूलाई धपाउनु कोही पनि जीवित रहनेछैन। Viz kapitola |