यर्मिया 7:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 तर तिनीहरूले मेरा आज्ञाहरू पालन गरेनन्, न त ध्यान नै दिए। तिनीहरू हठी भए; अनि तिनीहरूले आफ्ना पितापुर्खाहरूले भन्दा बढी दुष्ट कामहरू गरे।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तर तिनीहरूले मेरो वचन सुनेनन्, मेरो कुरामा कान थापेनन्, तर अटेरी भए, र तिनीहरूका पिता-पुर्खाहरूले भन्दा पनि अझ खराबी गरे’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 तर कसैले मेरा कुरा मानेनन्, त्यसमा ध्यानै दिएनन्। त्यसका सट्टामा तिमीहरू आफ्ना पिता-पुर्खाहरूभन्दा अझ अट्टेरी र विद्रोही भयौ। Viz kapitolaपवित्र बाइबल26 तर तिमीहरूका पिता-पुर्खाहरूले मेरो कुरा सुन्दै सुनेनन्। तिनीहरू अत्यन्त हठी थिए अनि आफ्ना पिताहरूले भन्दा नीच भन्दा नीच कामहरू गरे। Viz kapitola |