यर्मिया 7:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 तर तिनीहरूले आज्ञापालन गरेनन्, न त ध्यान नै दिए। त्यसका सट्टामा तिनीहरू आफ्ना दुष्ट हृदयका हठी इच्छाअनुसार हिँडे। तिनीहरू मबाट धेरै टाढा गए, र तिनीहरूले आफ्ना पिठिउँ मतिर फर्काए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तर तिनीहरूले आज्ञापालन गरेनन् न त तिनीहरूले ध्यान नै दिए। त्यसको सट्टा तिनीहरू आफ्नै दुष्ट हृदयको अटेरीपनामा हिँड्दैरहे। तिनीहरू पछि हटे, अगि बढ़ेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 तर तिनीहरूले मेरा कुरा मानेनन्, त्यसमा केही ध्यान दिएनन्। त्यसका सट्टामा तिनीहरूले आफ्ना अट्टेरीपन र दुष्ट हृदयका इच्छाअनुसार काम गरिहिंडे। त्यसरी तिनीहरू अझै दुष्ट हुँदैगए। Viz kapitolaपवित्र बाइबल24 “तर तिमीहरूका पिता-पुर्खाहरूले मेरो कुराको वास्ता गरेनन्। तिनीहरू हठ्ठी थिए अनि तिनीहरूको दुष्ट हृदयले जे मन परायो त्यही गरे। तिनीहरू अघि बढेनन् बरू पछि सरे। Viz kapitola |