Online Bible

- Reklamy -




यर्मिया 7:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तर मैले तिनीहरूलाई यो आज्ञा दिएँ: मेरा आज्ञापालन गर, र म तिमीहरूका परमेश्‍वर हुनेछु; अनि तिमीहरू मेरा मानिसहरू हुनेछौ। मैले तिमीहरूलाई दिएको आज्ञाअनुसार सबै मार्गहरूमा हिँड, ताकि तिमीहरूको भलो होस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 तर मैले तिनीहरूलाई यो आज्ञा दिएको थिएँ: मेरो आज्ञापालन गर, र म तिमीहरूका परमेश्‍वर हुनेछु, र तिमीहरूचाहिँ मेरा प्रजा हुनेछौ। जुन मार्गका विषयमा म तिमीहरूलाई आज्ञा गर्दछु ती सबैमा हिँड, ताकि तिमीहरूको भलो होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 तर मैले तिमीहरूलाई यसो भनेको थिएँ, मेरो कुरा मान र मेरो आज्ञाअनुसार आफ्‍ना जीवन बिताओ। त्‍यसो भए तिमीहरूलाई भलाइ हुनेछ, म तिमीहरूका परमेश्‍वर हुनेछु र तिमीहरू मेरा प्रजा हुनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 मैले केवल तिनीहरूलाई आज्ञा दिएँ, ‘मेरो आज्ञा पालन गर अनि म तिमीहरूको परमेश्वर हुनेछु अनि तिमीहरू मेरो मानिसहरू हुनेछौ तिमीहरूको हितका निम्ति मेरा सबै आज्ञाहरू पालन गर।’

Viz kapitola kopírovat




यर्मिया 7:23

Následuj nás:

Reklamy


Reklamy