यर्मिया 7:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 किनकि जब मैले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याएँ, त्यस दिन जब म तिनीहरूसँग बोलेँ, तब मैले तिनीहरूलाई होमबलि र बलिदानहरूको विषयमा आज्ञा दिइनँ, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 किनकि तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रदेशबाट निकालेर ल्याएको दिन जब मैले तिनीहरूसँग बोलें, तब मैले तिनीहरूलाई केवल होमबलि र बलिदानका बारेमा आज्ञा मात्र दिइनँ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तिमीहरूका पुर्खाहरूलाई मिश्रबाट निकालेर लिइआउँदा मैले तिनीहरूलाई होमबलि वा अरू बलिदानहरूबारे केही आज्ञा दिइनँ। Viz kapitolaपवित्र बाइबल22 मैले तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रदेखि बाहिर ल्याएँ। मैले तिनीहरूलाई होमबलि चढाउन अथवा बलि चढाउन भनिनँ नता केही आज्ञा दिएँ। Viz kapitola |