यर्मिया 7:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 “यसकारण यर्मिया यी मानिसहरूका निम्ति प्रार्थना नगर्, न त तिनीहरूका निम्ति कुनै बिलौना वा बिन्ती गर्। मसित अर्जबिन्ती नचढा; किनकि म तेरो कुरा सुन्नेछैनँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 “यसैले तैंले यस प्रजाको निम्ति प्रार्थना नगर्, न त यिनीहरूका निम्ति पुकारा वा बिन्ती चढ़ा। मसित यिनीहरूका निम्ति अन्तर्बिन्ती नगर्, किनकि म तेरो प्रार्थना सुन्नेछैनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 परमप्रभुले भन्नुभयो, “ए यर्मिया, यी मानिसहरूको निम्ति प्रार्थना नगर्। यिनीहरूको निम्ति बिलौना नगर्, मलाई नपुकार्, मलाई अर्जबिन्ती नचढा किनभने म तेरो बिन्ती सुन्नेछैनँ। Viz kapitolaपवित्र बाइबल16 “सम्मान, यर्मिया यहूदाका मानिसहरूका लागि प्रार्थना नगर। तिनीहरूको निम्ति बिन्ती अथवा प्रार्थना नगर। तिनीहरूका सहायताका निम्ति मलाई अन्तर बिन्ती नगर। म तिनीहरूका निम्ति तिम्रो प्रार्थना सुन्ने छैन। Viz kapitola |