Online Bible

- Reklamy -




यर्मिया 7:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 मैले एफ्राइमका मानिसहरू, तिमीहरूका दाजुभाइ इस्राएलीहरूलाई फ्याँकेझैँ, म तिमीहरूलाई आफ्नो उपस्थितिबाट फ्याँकिदिनेछु।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 मैले एफ्राइमका सबै मानिसहरू, अर्थात्‌ तिमीहरूका दाजुभाइहरूलाई निकालेझैँ तिमीहरूलाई मेरो उपस्‍थितिदेखि म बाहिर निकालिदिनेछु’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तिमीहरूका नाता-कुटुम्‍बहरू, इस्राएलका मानिसहरूलाई धपाइएझैँ म तिमीहरूलाई मेरो नजरदेखि बाहिर धपाउनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

15 म तिमीहरूलाई मेरो नजरबाट जबरजस्ती हटाउनेंछु, जसरी मैले तिमीहरूका दाज्यू-भाइहरू, एप्रैमका सबै मानिसहरूलाई गरें।’

Viz kapitola kopírovat




यर्मिया 7:15

Následuj nás:

Reklamy


Reklamy