Online Bible

- Reklamy -




यर्मिया 7:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 के मेरो नाम बोकेको यो भवन तिमीहरूका निम्ति डाँकुहरूको ओडार भएको छ? तर मैले देखेको छु! याहवेह घोषणा गर्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 के मेरो नाउँले कहलाइएको यो भवन तिमीहरूका निम्‍ति डाँकूहरूको ओड़ार भयो त? तर म आफैले यो हेरिरहेछु, परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 के तिमीहरू मेरो मन्‍दिरलाई डाँकुहरूको लुक्‍ने ठाउँ भन्‍ने ठान्‍छौ? तिमीहरूले के गरिरहेका छौ, मलाई थाहा छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 यो मन्दिर मेरो नाउँद्वारा बोलाइन्छ। के यो घर तिमीहरूका लागि डाकाहरू लुक्ने ठाउँ बाहेक केही होइन जस्तो लाग्छ? म तिमीहरूलाई नियाली रहेछु।’” यो सन्देश परमप्रभुबाट आएको थियो।

Viz kapitola kopírovat




यर्मिया 7:11

Následuj nás:

Reklamy


Reklamy