यर्मिया 6:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 तिनीहरू सबै निन्दा गर्दै, यताउति डुलिहिँड्ने कठोर विद्रोहीहरू हुन्। तिनीहरू काँसा र फलाम हुन्; तिनीहरू सबै भ्रष्ट चालहरूमा चल्दछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तिनीहरू सबै अपवाद गर्दै यताउता हिँड्ने कठोर बागीहरू हुन्। तिनीहरू काँसा र फलाम भइगएका छन्। तिनीहरू सबै भ्रष्ट चालको काम गर्दछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 तिनीहरू ढिट विद्रोहीहरू हुन्, काँसा र फलामझैँ कठोर छन्। तिनीहरू सबै भ्रष्टाचारी भएका छन् र अरूको निन्दा गरी हिंड्छन्। Viz kapitolaपवित्र बाइबल28 तिनीहरू सबै विद्रोही हुन् र चारैतिर असन्तुष्टी मच्चाइरहेका छन्। तिनीहरू सबै काँसा र फलाम जस्तै छन् तिनीहरू विनाशकहरू हुन्। Viz kapitola |