यर्मिया 6:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 हे मेरा मानिसहरू हो, भाङ्ग्रा लगाओ; अनि खरानीमा लडीबुडी गर। एक मात्र छोराका निम्ति विलाप गरेझैँ शोक गर; किनकि विनाशकारी हामीमाथि अचानक आइलाग्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 हे मेरा प्रजा, भाङ्ग्रा लगाओ, र खरानीमा लड़ीबड़ी गर। एकमात्र छोराको लागि विलाप गरेझैँ शोक गर। किनकि विनाश गर्ने एक्कासि हामीमाथि आइलाग्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 परमप्रभु आफ्ना प्रजालाई भन्नुहुन्छ, “भाङ्ग्राका लुगा लगाओ र खरानीमा लडीबडी गर। एउटै मात्र छोरोको निम्ति विलाप गरेझैँ बेसरी विलाप गर किनभने तिम्रो विनाश गर्नेले अचानक हमला गर्नेछ। Viz kapitolaपवित्र बाइबल26 मेरा मानिसहरू हो! दु:ख प्रकट गर्ने पोषाक लगाऊ, अनि खरानीमाथि लडी-बडी गर। यस्तो प्रकारले विलाप गर कि, मानौं तिम्रो भएको एउटै मात्र बालक मरेको छ, किनभने विनाश अतिशीघ्र हामीमाथि आउनेछ। Viz kapitola |