यर्मिया 6:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 खेततिर काम गर्न नजाओ, न त सडकतिर हिँड्डुल गर; किनकि शत्रुसित तरवार छ, र चारैतिर डरैडर देखिँदैछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 खेतमा नजाओ, अथवा बाटोमा नहिँड़। किनकि शत्रुको हातमा तरवार छ र चारैतिर त्रास देखिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 बारीतिर नजाओ, बाटोमा पनि नहिंड। शत्रुका हातमा हतियार छन्, चारैपट्टि डर छ।” Viz kapitolaपवित्र बाइबल25 खेतमा तिर नजाऊ। अनि सडकतिर नआऊ, किनभने शत्रुहरूसित तरवारहरू छन् अनि जहीं-तहीं विपद छ। Viz kapitola |