यर्मिया 6:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 शेबादेखि ल्याएको धूप अथवा टाढा देशबाट ल्याएको बोझो मलाई के मतलब छ र? तिमीहरूका होमबलिहरू ग्रहणयोग्य छैनन्; तिमीहरूका बलिदानहरू मेरा निम्ति मनपर्दा छैनन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 शेबादेखि धूप वा टाढ़ा देशदेखि बोझो मकहाँ ल्याइएका मलाई के वास्ता छ र? तिमीहरूका होमबलि ग्रहणयोग्य हुँदैनन्। तिमीहरूका बलिदानदेखि म खुशी हुँदिनँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 केको निम्ति यिनीहरू मकहाँ शेबा देशबाट सुगन्धित धूप र टाढाबाट चन्दन ल्याउँछन्? म तिनीहरूका भेटी ग्रहण गर्नेछैनँ, नत तिनीहरूका बलिदानसित प्रसन्न हुनेछु। Viz kapitolaपवित्र बाइबल20 परमप्रभु भन्नुहुन्छ, “किन मेरो लागि शबाको देशबाट सुगन्धित धूपहरू ल्यायौ? किन तिमीहरूले मेरो निम्ति सुदुर देशबाट सुगन्धित बेंत ल्यायौ? तिमीहरूले गरेका बलिहरूले मलाई खुशी बनाउँदैन। तिम्रो बलिदानहरूले मलाई सन्तुष्ट पार्दैन्।” Viz kapitola |