Online Bible

- Reklamy -




यर्मिया 6:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 हे पृथ्वी, सुन्; तिनीहरूकै योजनाको फलस्वरूप, म यस जातिमाथि विपत्ति ल्याउँदैछु; किनकि तिनीहरूले मेरा वचनहरू सुनेनन्, र मेरा व्यवस्थाहरूलाई इन्कार गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 हे पृथ्‍वी, सुन्‌। म यस प्रजामाथि सर्वनाश ल्‍याइरहेछु, जो तिनीहरूकै युक्तिको फल हो, किनभने तिनीहरूले मेरा वचनमाथि ध्‍यान दिएनन्, र मेरो व्‍यवस्‍थालाई चाहिँ तिनीहरूले इन्‍कार गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 ए पृथ्‍वी, सुन! यिनीहरूका सबै जुक्‍तिहरूको फलस्‍वरूप म यस जातिमाथि विनाश ल्‍याउँदै छु किनभने यिनीहरूले मेरा वचन इन्‍कार गरेका छन् र मेरा व्‍यवस्‍था पालन गरेका छैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 हे पृथ्वीका मानिसहरू हो! यसमा ध्यान देऊ! यहूदाका मानिसहरूको लागि म नष्ट ल्याइरहेको छु, किनभने तिनीहरूले नराम्रो कर्मका निम्ति योजना बनाएका छन्, अनि तिनीहरूले मेरो सन्देशहरूलाई ध्यान दिएनन्, अनि मेरा शिक्षाहरू अस्वीकार गरे।”

Viz kapitola kopírovat




यर्मिया 6:19

Následuj nás:

Reklamy


Reklamy