यर्मिया 6:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 मैले तिमीहरूमाथि पहरेदारहरू नियुक्त गरेर भनेँ, ‘तुरहीको आवाजलाई ध्यानसित सुन!’ तर तिमीहरूले भन्यौ, ‘हामी सुन्नेछैनौँ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 मैले तिमीहरूमाथि पहरादारहरू नियुक्त गरें, र भने, ‘तुरहीको आवाज ध्यानसित सुन!’ तर तिमीहरूले भन्यौ, ‘हामी सुन्नेछैनौं’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तब तुरहीको आवाज सुन्नलाई पहरेदारहरू मैले खटाएँ तर तिनीहरूले भने, “त्यो पनि हामी मान्नेछैनौं।” Viz kapitolaपवित्र बाइबल17 तिमीहरूमाथि निगाह राख्न मैले एकजना चौकीदार रोजेको छु। मैले तिनीहरूलाई बताएँ, ‘युद्धको तुरहीको आवाज सुन।’ तर तिनीहरूले भने, ‘हामी सुन्ने छैनौ।’ Viz kapitola |