यर्मिया 6:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 “सबैभन्दा सानादेखि लिएर सबैभन्दा ठूलासम्म हरेक अनुचित धन कमाइको निम्ति लोभी छन्। अगमवक्ता र पुजारीहरू सबै छलका कुरा गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 “सबैभन्दा सानादेखि लिएर सबैभन्दा ठूलासम्म धन-सम्पत्ति पाउनलाई तिनीहरू सबै लोभी भएका छन्। अगमवक्ता र पूजाहारी सबै छली कुरा गर्दछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 ठूला-साना सबैले बेइमानीले धन कमाउन चेष्टा गर्छन्। अगमवक्ता र पूजाहारीहरू समेतले मानिसहरूलाई ठग्छन्। Viz kapitolaपवित्र बाइबल13 “इस्राएलका सबै मानिसहरू लोभी छन्। माथिल्लो तहदेखि तल्लो तहसम्मका इस्राएली मानिसहरू, घुसको लागि मरिमेटछन्। अनि अगमवक्ता देखिलिएर पूजाहारीहरूसम्म झूटो बोल्छन्। Viz kapitola |