Online Bible

- Reklamy -




यर्मिया 6:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 “हे बेन्यामीनीहरू हो, सुरक्षाको निम्ति यरूशलेमबाट भाग! तको सहरमा तुरही फुक! बेथ-हक्‍केरेममा खतराको सङ्केत देओ! किनकि उत्तर दिशाबाट विपत्ति, डरलाग्दो विनाश आउँदैछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 “हे बेन्‍यामीनका मानिसहरू हो, सुरक्षाको निम्‍ति भाग, यरूशलेमबाट भाग! तकोमा तुरही बजाओ! बेथहक्‍केरेममाथि सङ्केतबाट इशारा देओ! किनकि उत्तर दिशादेखि नाश, ठूलो सर्वनाश घेरेर आउँदैछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 हे बेन्‍यामीनीहरू हो, सुरक्षाको निम्‍ति यरूशलेमबाट निस्‍केर भाग! तकोमा तुरही बजाओ र बेथ-हक्‍केरेममा आगो सल्‍काई धुवाँको सङ्‌केत दिने व्‍यवस्‍था गर! उत्तरबाट विपत्ति र विनाश आउन लागेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 “हे बिन्यामिनी हो, आफ्नो सुरक्षाको लागि भाग। यरूशलेमको शहरदेखि भाग। तको शहरमा युद्धको तुरही फुक बेथक्के-रेमको शहरमा चेताउनीको झण्डा उठाऊ। ती कुराहरू गर किनभने उत्तरदिशाबाट महासर्वनाश आईरहेछ। डरलाग्दो सर्वनाश तिमीहरू कहाँ आईरहेछ।

Viz kapitola kopírovat




यर्मिया 6:1

Následuj nás:

Reklamy


Reklamy