यर्मिया 52:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 र तिनी पक्राउ परे। तब तिनलाई बेबिलोनका राजाकहाँ हमातको सहर रिब्लामा लगियो, जहाँ बेबिलोनका राजाले सिदकियाहमाथि दण्डको घोषणा गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 र तिनलाई समातियो। तब उनीहरूले राजालाई हमात देशको रिब्लामा बेबिलोनका राजाको सामुन्ने ल्याए, र त्यहाँ उनले तिनीमाथि दण्डको आज्ञा दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 सिदकियाह नबूकदनेसर राजाको सामुन्ने लगिए। त्यस बेला नबूकदनेसर हमात देशको रिब्ला सहरमा थिए र उनले त्यही नै सिदकियाहमाथि दण्डको आज्ञा दिए। Viz kapitolaपवित्र बाइबल9 बाबेलका सेनाले राजा सिदिकयाहलाई पक्रे अनि तिनीहरूले उसलाई हमातको देश रिब्लामा बाबेलका राजाकहाँ ल्याए। रिब्लामा बाबेलका राजाले राजा सिदकियाहमाथि आफ्नो निर्णय सुनाए। Viz kapitola |