यर्मिया 52:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 तर बेबिलोनी सेनाले राजा सिदकियाहलाई खेदे, र तिनलाई यरीहोको मैदानमा फेला पारे। तिनका सबै सेना तिनीबाट अलग भएर छरपस्ट भएका थिए; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तर बेबिलोनी सेनाले राजा सिदकियाहलाई लखेटे र तिनलाई यरीहोको मैदानमा भेट्टाए। तिनका सबै सिपाहीहरू तिनीबाट अलग्गै भएर छरपष्ट भए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तर बेबिलोनका सेनाले सिदकियाह राजालाई खेदे र यरीहोछेउको मैदानमा भेट्टाए। उनका सबै सिपाहीहरूले उनलाई छोडेर भागे। Viz kapitolaपवित्र बाइबल8 तर राजा सिदकियाहलाई बाबेलका सेनाले खेदे। तिनीहरूले यरीहोको मैदानमा तिनलाई समाते। सिदकियाहका सबै सिपाहीहरू भागे। Viz kapitola |