यर्मिया 52:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 चौथो महिनाको नवौँ दिनसम्म सहरमा यस्तो घोर अनिकाल पर्यो कि देशका मानिसहरूका निम्ति केही खानेकुरा बाँकी रहेन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 चौथो महिनाको नवौँ दिनमा सहरमा यस्तो घोर अनिकाल परेको थियो कि देशका मानिसहरूका निम्ति केही खानेकुरै रहेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 त्यस वर्षको चौथो महिनाको नवौँ दिनमा जब घोर अनिकाल परेर मानिसहरूसित केही खाने कुरा थिएन, Viz kapitolaपवित्र बाइबल6 चौथो महीनाको नवौं दिनमा शहरमा महा अनिकाल पर्यो। त्यस देशमा मानिसहरूका निम्ति भोजन थिएन। Viz kapitola |