Online Bible

- Reklamy -




यर्मिया 52:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 एउटा खम्बाको टुप्पोमा भएको काँसाको टुप्पो पाँच क्यूबिट अग्लो थियो। अनि चारैतिर काँसाका जाली र दारिमको बुट्टाले वरिपरि सिँगारिएको थियो। अर्को खम्बा पनि त्यस्तै दारिम बुट्टाले सजिएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 हरेक स्‍तम्‍भमाथि काँसाको स्‍तम्‍भ-शिर थियो। एउटा शिरको उचाइ पाँच हात थियो। एउटा स्‍तम्‍भ-शिर काँसाका जाली र दारिमका बुट्टाले चारैतिर भरिएको थियो। अर्को स्‍तम्‍भ पनि त्‍यसका दारिमहरूसहित त्‍यस्‍तै किसिमको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 प्रत्येक स्तम्भको शिरहरू काँसाले बनिएका अनि 5 हात अग्ला थिए। यो काँसाले सजिएको जाली र काँसाको दारीमदाना बुट्टाहरूले वरिपरि सजिएको थियो। अन्य स्तम्भ पनि दारीमदाना जस्तै बुट्टाले सजिएका थिए।

Viz kapitola kopírovat




यर्मिया 52:22

Následuj nás:

Reklamy


Reklamy