यर्मिया 52:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 तिनीहरूले भाँडाहरू, बेल्चाहरू, सलेदो काट्ने कैँचीहरू, छर्कने बाटाहरू, थाल बटुकाहरू र मन्दिरको सेवामा प्रयोग गरिने काँसाका सबै सरसामग्रीहरू लगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 उनीहरूले भाँड़ाहरू, बेल्चाहरू, सलेदाका चिम्टाहरू, छर्कने बाटाहरू, सिट्ठी काट्ने कैँची, पानीको बाटा कचौराहरू र मन्दिरको सेवामा चलाइने सबै काँसाका सरसामानहरू लगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तिनीहरूले वेदी सफा गर्दा चलाउने बेल्चा र खरानी उठाउने पात्रहरू, दियो ठीक गर्ने औजारहरू, बलि गर्दा रगत थाप्ने भाँडाहरू, धूप-दानीहरू र मन्दिरका सेवामा चलाइने अरू सबै काँसाका चीज-बीजहरू पनि लगे। Viz kapitolaपवित्र बाइबल18 बाबेलका सेनाले मन्दिरबाट भाँडाहरू, बेलचाहरू, सलेदो काट्नेहरू, धुपौरोहरू, ठूलो बाटाहरू, कचौराहरू, अनि सारा काँसाका भाँडाहरू जो मन्दिरको काममा चलाइन्थ्यो सबै लगे। Viz kapitola |