Online Bible

- Reklamy -




यर्मिया 51:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 बेबिलोन एक्‍कासि पतन हुनेछ र टुक्रिनेछ। त्यसको निम्ति विलाप गर! त्यसको कष्‍टका निम्ति मलम ल्याओ; सायद त्यो निको हुन्छे कि!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 अब बेबिलोन एक्‍कासि ढल्‍नेछ र टुक्रा-टुक्रा पारिनेछ। त्‍यसको निम्‍ति विलाप गर! त्‍यसको दुखाइको निम्‍ति लेप ल्‍याओ, शायद त्‍यो निको हुन्‍छ कि!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 बेबिलोन एक्‍कासि लडेर नाश भएको छ, त्‍यसको निम्‍ति विलाप गर! त्‍यसका चोटहरूका निम्‍ति ओखती ल्‍याओ, सायद त्‍यो निको हुन सक्‍ला कि।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 तर बाबेल एक्कासि पतन हुनेछ अनि टुक्रिनेछ। उसको लागि विलाप गर, अनि उसको घाउमा मलहम लगाऊ। हुन सक्छ ऊ निको हुन्छे।

Viz kapitola kopírovat




यर्मिया 51:8

Následuj nás:

Reklamy


Reklamy