Online Bible

- Reklamy -




यर्मिया 51:64 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

64 तब यसो भन, ‘मैले बेबिलोनमाथि ल्याउने विपत्तिको कारण यसरी नै बेबिलोन कहिल्यै नउठ्ने गरी डुब्नेछ। अनि त्यसका मानिसहरूको पतन हुनेछ।’ ” यर्मियाको सन्देश यहीँ समाप्‍त हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

64 तब यसो भन, ‘मैले त्‍यसमाथि ल्‍याउने सर्वनाशको कारण बेबिलोन यसरी नै फेरि कहिल्‍यै नउठ्‌ने गरी डुब्‍नेछ। र त्‍यसका मानिसहरू लोट्‌नेछन्‌’।” यर्मियाका वचनहरू यहीं सकिन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

64 र यसो भन्‍नू, ‘बेबिलोनलाई यस्‍तै हुनेछ– त्‍यसमाथि परमप्रभुले ल्‍याउनुभएको विनाशको कारणले त्‍यो डुब्‍नेछ र फेरि कहिल्‍यै उठ्‍नेछैन’।” यर्मियाका वचनहरू यहीं सकिन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

64 त्यसपछि भन, ‘यसको विरोधमा म जुन सर्वनाश ल्याउनेछु जसले गर्दा बाबेल त्यसरी भासिनेछ त्यो कदापि माथि उठ्न सक्नेछैन।’” यर्मियाका सन्देश यहाँ समाप्त हुन्छ।

Viz kapitola kopírovat




यर्मिया 51:64

Následuj nás:

Reklamy


Reklamy