Online Bible

- Reklamy -




यर्मिया 51:53 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

53 यदि बेबिलोनले आकाशसम्मै पुगेर आफ्ना अग्ला किल्‍लाहरूलाई बलियो पारे तापनि म त्यसको विरुद्धमा विनाश गर्नेहरू पठाउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

53 उँभो स्‍वर्गसम्‍म बेबिलोन उक्‍ले तापनि र आफ्‍नो अल्‍गा-अल्‍गा गढ़ीहरू बलिया पारे तापनि, त्‍यसको विरुद्धमा सर्वनाश गर्नेहरू म पठाउनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

53 बेबिलोनले माथि आकाशमा उक्‍लन सक्‍यो र त्‍यहाँ एउटा बलियो गढी बनाउन सक्‍यो भने पनि म त्‍यसलाई नाश पार्नलाई मानिसहरू पठाउनेछु। म परमप्रभु बोलेको छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

53 स्वर्गसम्म बाबेल बढ्न सक्छ। उसले उसका किल्लाहरू बलियो बनाइदिनेछ। तर उसको विरूद्ध ध्वंसक पठाउनेछु।” परमप्रभुले यो कुरा भन्नुभयो।

Viz kapitola kopírovat




यर्मिया 51:53

Následuj nás:

Reklamy


Reklamy