Online Bible

- Reklamy -




यर्मिया 51:50 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

50 तिमीहरू, जो तरवारबाट उम्केछौ, ढिलो नगरी भागिहाल! टाढा देशबाट याहवेहलाई स्मरण गर; अनि यरूशलेमको बारेमा याद गर।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

50 तिमीहरू, जो तरवारबाट उम्‍केका छौ, जाओ र नअड़िओ। टाढ़ाको देशमा परमप्रभुलाई सम्‍झना गर, यरूशलेमको बारेमा विचार गर।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

50 बेबिलोनमा भएका आफ्‍ना प्रजालाई परमप्रभु यसो भन्‍नुहुन्‍छ, “तिमीहरू मृत्‍युबाट उम्‍क्‍यौ! अब जाओ! पर्खेर नबस! तिमीहरू घरबाट टाढा भए पनि आफ्‍ना परमप्रभुबारे सोच र यरूशलेमलाई सम्‍झ।

Viz kapitola kopírovat

पवित्र बाइबल

50 तिमीहरूलाई तरवारहरूबाट बचाइएकोछ। एकदम चाँडो बाबेल छोड, नपर्ख। तिमीहरू घेरै टाढा ठाउँमा छौ परमप्रभु र यरूशलेमलाई सम्झ।

Viz kapitola kopírovat




यर्मिया 51:50

Následuj nás:

Reklamy


Reklamy