Online Bible

- Reklamy -




यर्मिया 51:47 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

47 किनकि हेर, समय निश्‍चय नै आउनेछ, जब म बेबिलोनका मूर्तिहरूलाई दण्ड दिनेछु; तब त्यसको सम्पूर्ण देश अपमानित हुनेछ, र त्यसका मारिएकाहरू सबै त्यसकै भूमिमा ढलिरहनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

47 किनकि यस्‍तो बेला निश्‍चय नै आउँछ, जब म बेबिलोनका मूर्तिहरूलाई दण्‍ड दिनेछु। त्‍यसको सारा देश लाजमा पारिनेछ, र त्‍यसका मारिएका सबै त्‍यसकै बीचमा मारिनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

47 त्‍यो दिन आउँदै छ, जब म बेबिलोनका मूर्तिहरूलाई दण्‍ड दिनेछु। सारा देश लाजमा पर्नेछ र त्‍यहाँका सबै मानिसहरू मारिनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

47 निसन्देह समय आउने छ जब म बाबेलका झूटा देवताहरूलाई सजाय दिनेछु अनि बाबेलका सारा देश लाजले पानी हुनेछ। बाबेलका गल्लीहरूमा धैरे लाशहरू लडिरहेका हुनेछन्।

Viz kapitola kopírovat




यर्मिया 51:47

Následuj nás:

Reklamy


Reklamy