Online Bible

- Reklamy -




यर्मिया 51:45 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

45 “हे मेरा मानिसहरू हो! आफ्ना प्राण बचाउनलाई भाग! याहवेहको भयानक क्रोधदेखि भाग।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

45 “हे मेरा प्रजा, त्‍यसबाट निस्‍केर आओ। हरेक आ-आफ्‍नो ज्‍यान जोगाउनलाई भाग। परमप्रभुको भयानक रीसदेखि भाग।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

45 ए इस्राएलका मानिसहरू हो, त्‍यहाँबाट भाग। मेरो भयानक क्रोधबाट आफ्‍नो प्राण बचाउन भाग!

Viz kapitola kopírovat

पवित्र बाइबल

45 हे मेरो मानिसहरू हो। बाबेलका शहरबाट बाहिर निस्क र आफ्नो प्राण बचाउँन भाग। परमप्रभुको भयानक रीसदेखि भाग।

Viz kapitola kopírovat




यर्मिया 51:45

Následuj nás:

Reklamy


Reklamy