यर्मिया 51:38 - पवित्र बाइबल नेपाली समकालीन संस्करण38 त्यसका मानिसहरू सबै सिंहझैँ गर्जन्छन्। तिनीहरू सिंहका डमरुझैँ ङुर्र-ङुर्र गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 त्यसका सबै मानिसहरू सिंहझैँ गर्जन्छन्। तिनीहरू जवान सिंहझैँ कराउँछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 बेबिलोनका सबै बासिन्दाहरू सिंहझैँ गर्जनेछन् र सिंहका डमरुझैँ ङ्यार्रडुर्र गर्नेछन्। Viz kapitolaपवित्र बाइबल38 “बाबेलका मानिसहरू गर्जने जवान सिंह जस्तै छन्। तिनीहरू डम्मरूहरूझैं गर्जिन्छन्। Viz kapitola |