यर्मिया 51:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 एक हुलाकी अर्को हुलाकीको पछि दौडन्छ; एक सन्देशवाहक अर्को सन्देशवाहकको पछि दौडन्छ। बेबिलोनको राजालाई यो खबर दिन उसको सम्पूर्ण सहर कब्जा गरिएका छन्; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 उसको जम्मै सहर लिइहाल्यो भनी बेबिलोनको राजालाई सुनाउन एउटा हुलाकी अर्कोकहाँ र एउटा समाचारवाहक अर्कोकहाँ दौड़ेर जान्छ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 बेबिलोनका राजालाई त्यसको पूरा सहर कब्जामा छ भनी सुनाउन एउटापछि अर्को समाचार लाने मानिसहरू गइरहेका छन्। Viz kapitolaपवित्र बाइबल31 एक सन्देशवाहकको पछि, अर्को सन्देशवाहक जान्छ, अनि सम्पूर्ण शहर कब्जामा पर्यो भन्ने खबर बाबेलका राजाकहाँ पुर्याइन्छ। Viz kapitola |