Online Bible

- Reklamy -




यर्मिया 51:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 धनुर्धारीले आफ्नो धनुमा ताँदो नचढाओस्, न त त्यो आफ्नो कवच लगाएर खडा होस्। तिनीहरूका जवानहरूलाई बाँकी नराख; तिनीहरूका सेनाहरूलाई पूर्ण रूपले सर्वनाश गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 धनुर्धारीले आफ्‍नो धनुमा ताँदो नचढ़ाओस्, र त्‍यो आफ्‍नो कवच लगाएर खड़ा नहोओस्‌। त्‍यसका जवान मानिसहरूलाई नछोड़। त्‍यसको सबै सेनालाई बिलकुलै सर्वनाश गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तिनीहरूका सिपाहीहरूलाई धनुको ताँदो चढाउने अथवा कवच लाउने समय नदिनू। तिनीहरूका युवकहरूलाई नछोड्‍नू। सबै सेना नाश गरिदिनू।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 बाबेलका सिपाहीहरूले धनु काँडहरू चलाउने छैनन् ती सिपाहीहरूले कवच सम्म लगाउने छैन। बाबेलका सैनिकहरूमाथि दया नराख। उसको सेनाहरूलाई पूर्ण रूपमा ध्वंस पार।

Viz kapitola kopírovat




यर्मिया 51:3

Následuj nás:

Reklamy


Reklamy