यर्मिया 51:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 म बेबिलोनलाई निफन्न र त्यस देशलाई नष्ट गर्नलाई विदेशीहरू पठाउनेछु; त्यसको विपत्तिको दिनमा शत्रुहरूले चारैतिरबाट त्यसको विरोध गर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 त्यसलाई निफन्न र त्यसको देश उजाड़ पार्नलाई बेबिलोनमा म विदेशीहरू पठाउनेछु। त्यसका सर्वनाशको दिनमा त्यसको विरोध गर्ने विदेशीहरू त्यसका चारैतिरबाट आउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 म बेबिलोनलाई निफन्न विदेशीहरूलाई पठाउनेछु। तिनीहरू चारैपट्टिबाट आई त्यसलाई निफनेर देशलाई रित्तो बनाउनेछन्। Viz kapitolaपवित्र बाइबल2 म बाबेलमा विदेशीहरू पठाउनेछु अनि तिनीहरूले नबेललाई हावामा तितर-बितर पार्नेछ र उसको जमीन नष्ट पार्नेछ। तिनीहरू सर्वनाशको दिन प्रत्येक दिशाबाट आउनेछन्। Viz kapitola |