यर्मिया 51:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 “हरेक मानिस विवेकहीन र ज्ञानहीन छ; हरेक सुनार आफ्नै मूर्तिहरूद्वारा शर्ममा पर्नेछ। किनकि त्यसले बनाएका मूर्तिहरू झूटा हुन्; तिनीहरूमा जीवनको सास हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 “हरेक मानिस बुद्धिहीन र ज्ञानरहित छ। हरेक सुनार त्यसका मूर्तिहरूद्वारा नै लाजमा पर्छ। त्यसका प्रतिमाहरू झूटा छन्, तिनमा सास हुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 हरेक मानिसहरू मूर्ख र बुद्धिहीन छन्, मूर्ति बनाउनेहरू भ्रममा फसेका छन् किनभने तिनीहरूले बनाएका देवी-देवताहरू नीर्जिव र झूटा छन्। Viz kapitolaपवित्र बाइबल17 तर हरेक मानिसहरू मूर्ख र बुद्धिहीन छन्। परमेश्वरले के गर्नुभयो सो जान्दैनन्, हरेक मानिस जसले मूर्ति बनाउँछ, उसलाई लज्जित पारिन्छ। किनभने उसको मूर्तिहरू मूल्यहीन हुन्। तिनीहरूमा जीवन छैन। Viz kapitola |