यर्मिया 51:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 बेबिलोनका पर्खालहरूको विरुद्धमा झण्डा उठाओ! पहरा-चौकी बलियो बनाओ; पहरेदारहरूलाई खटाओ, ढुकेर आक्रमण गर्नेहरूलाई तयार गर! याहवेहले आफ्नो उद्देश्य पूरा गर्नुहुनेछ; अनि बेबिलोनका मानिसहरूको विरुद्धमा उहाँले आफ्नो उर्दी पूरा गर्नुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 बेबिलोनका पर्खालहरूका विरुद्धमा झन्डा उठाओ। गारदलाई बलियो पार। पहरा-चौकी खटाओ। लुकेर हमला गर्ने ठाउँ तयार पार। बेबिलोनका मानिसहरूका विरुद्धमा परमप्रभुले आफ्नो उर्दी दिनुभएको छ, उहाँले आफ्नो अभिप्राय पूरा गर्नुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 बेबिलोनका पर्खालमाथि आक्रमण गर्न सङ्केत देओ। पहरा-चौकी बलियो पार! प्रहरीहरू खटाओ! लुकेर हमला गर्ने मानिसहरूलाई लुक्ने ठाउँमा पठाओ!” परमप्रभुले बेबिलोनका मानिसहरूलाई जे गर्छु भन्नुभएको थियो, त्यसै गर्नुभयो। Viz kapitolaपवित्र बाइबल12 बाबेलको पर्खालहरूका विरूद्ध झण्डा माथि उठाऊ। अझ प्रहरीहरू ल्याऊ। तिनीहरूका ठीक-ठीक ठाउँमा चौकीदार राख। धरापहरू थाप किनभने परमप्रभुले त्यही गर्नुहुन्छ जुन उहाँले योजना बनाउनु भएकोछ। Viz kapitola |