यर्मिया 50:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 उत्तर दिशाबाट एउटा राष्ट्रले त्यसलाई आक्रमण गर्नेछ, र त्यसलाई उजाड पारिदिनेछ। त्यहाँ कोही पनि बस्नेछैन; मानिसहरू र पशुहरू दुवै भागेर जानेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 उत्तर दिशाबाट एउटा जातिले त्यसलाई आक्रमण गर्नेछ, र त्यसको देश उजाड़ पार्नेछ। त्यसमा कोही पनि बस्नेछैन, मानिसहरू र पशुहरू दुवै भागिजानेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 “बेबिलोनमाथि आक्रमण गर्न उत्तरबाट एक जाति आएको छ र त्यसलाई उजाड पार्नेछ। मानिसहरू र पशुहरू दुवै भागिजानेछन् र त्यहाँ कसैले बास गर्नेछैन।” Viz kapitolaपवित्र बाइबल3 उत्तर दिशाबाट आएर एउटा जातिले बाबेलमाथि आक्रमण गर्नेछ। त्यो जातिले बाबेललाई, जन-शून्य मरुभूमि तुल्य पार्ने छ, कुनै मानिस पनि त्यहाँ बस्ने छैन्। दुवै मानिस जाति र पशुहरू त्यहाँबाट भागेर जानेछन्।” Viz kapitola |