यर्मिया 50:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 “मरातैमको देशलाई र पेकोदमा बस्नेहरूलाई आक्रमण गर। तिनीहरूलाई लखेट, मार र सम्पूर्ण रूपले नष्ट गर,” याहवेह घोषणा गर्नुहुन्छ। मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा पूरा गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 “मरातैम देश र पकोदमा बस्नेहरूलाई आक्रमण गर। तिनीहरूलाई लखेट, मार, र बिलकुलै नाश गर,” परमप्रभु भन्नुहुन्छ। “मैले तिमीहरूलाई आज्ञा दिएझैँ सबै काम पूरा गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 परमप्रभु भन्नुहुन्छ, “मरातैम र पकोद इलाकाका मानिसहरूमाथि हमला गर। तिनीहरूलाई मार र नष्ट पार। मैले आज्ञा गरेअनुसार सबै काम पूरा गर। म परमप्रभु बोलेको छु। Viz kapitolaपवित्र बाइबल21 परमप्रभु भन्नुहुन्छ, “मरातैमको देशलाई आक्रमण गर। पकोदमा बस्ने मानिसहरूमाथि आक्रमण गर। तिनीहरूमाथि आक्रमण गर तिनीहरूलाई मार अनि सर्वनाश पार। मैले जुन कुरो दिएँ ती सब गर। Viz kapitola |