यर्मिया 50:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 यसकारण सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर, यसो भन्नुहुन्छ: “अश्शूरको राजालाई मैले दण्ड दिएझैँ, बेबिलोनको राजा र त्यसको देशलाई पनि म दण्ड दिनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 यसकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “म बेबिलोनको राजा र त्यसको देशलाई अश्शूरको राजालाई दण्ड दिएझैँ दण्ड दिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 त्यही कारण म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वरले अश्शूरको राज्यलाई दण्ड दिएझैँ राजा नबूकदनेसर र त्यसको देशलाई पनि दण्ड दिनेछु। Viz kapitolaपवित्र बाइबल18 यसकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ: ‘म बाबेलका राजा र उसको देशलाई दण्ड दिनेछु, त्यही तरीकाले जसरी मैले अश्शूरका राजालाई दण्ड दिएको थिएँ। Viz kapitola |