यर्मिया 50:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 बेबिलोनबाट छर्नेहरूलाई, र फसलमा हँसिया लिएर कटनी गर्नेहरूलाई नाश गर। आक्रमणकारीहरूका तरवारको कारण हरेक व्यक्ति आफ्नै मानिसहरूकहाँ फर्किएर जाऊन्, र हरेक व्यक्ति आफ्नै देशमा भागेर जाऊन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 बीउ छर्ने र हँसियाले फसल काट्ने दुवैलाई बेबिलोनबाट नष्ट गर। अत्याचारीको तरवारको कारणले हरेकलाई आफ्नै जातिकहाँ फर्केर जान देओ, हरेकलाई आफ्नै देशमा भागेर जान देओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 त्यस देशका बीउ छर्ने र फसल काट्ने सबैलाई नाश गर। त्यहाँ बास गर्ने हरेक विदेशी हमला गर्न आएका शत्रुका सेनासित डराएर आफ्नो देशमा फर्किजानेछ।” Viz kapitolaपवित्र बाइबल16 तिनीहरूलाई अन्न रोप्न नदेऊ। तिनीहरूलाई बाली काट्न नदेऊ। अहिले शत्रुका सिपाहीहरू आएका छन्। प्रत्येक मानिस र तिनीहरू आफ्नो-आफ्नो गाऊँमा जाउन, आफ्नो-आफ्नो देशमा जाउन। Viz kapitola |