Online Bible

- Reklamy -




यर्मिया 5:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 के म यी कामहरूका निम्ति तिनीहरूलाई दण्ड नदिऊँ?” याहवेह घोषणा गर्नुहुन्छ। “के म यस्तो राष्ट्रसँग बदला नलिऊँ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 के यसको निम्‍ति म तिनीहरूलाई दण्‍ड नदिऊँ? अनि के यस्‍तो जातिमाथि म साटो नलिऊँ?” परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 “तर म परमप्रभुले यी कामहरूका निम्‍ति तिनीहरूलाई दण्‍ड दिनेछु, म यस जातिसित साटो फेर्नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 के मैले ती यहूदाका मानिसहरूलाई तिनीहरूका दुष्टाईंका निम्ति दण्ड नदिनु?” यो सन्देश परमेश्वरबाट आएको हो। “के म यस्तो जातिको विरूद्ध प्रतिकार खोज्दै नखोजौं?”

Viz kapitola kopírovat




यर्मिया 5:29

Následuj nás:

Reklamy


Reklamy