यर्मिया 5:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 चराहरूले भरिएको पिन्जराझैँ, तिनीहरूका घर कपटले भरिएका छन्; तिनीहरू धनी र सामर्थी भएका छन्; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 चराहरूले भरिएका पिँजराझैँ तिनीहरूका घरहरू छलले भरिएका छन्। तिनीहरू धनी र शक्तिशाली भएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 जसरी शिकारीले चराहरूलाई आफ्नो पिंजडामा पार्छ, त्यसरी नै तिनीहरूले लुटेका मालहरूले आफ्ना घरहरू भरेका छन्। त्यसकारण तिनीहरू अझ धनी र सामर्थी भएका छन्। Viz kapitolaपवित्र बाइबल27 चराहरूले भरिएको पिँजडा जस्तै दुष्ट मानिसहरूका घरहरू झूटा कुराहरूले भरिएको हुन्छ। तिनीहरूका मिथ्या कर्मले तिनीहरूलाई धनी र शक्तिशाली बनायो। Viz kapitola |