Online Bible

- Reklamy -




यर्मिया 5:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 यद्यपि तिनीहरूले, ‘जीवित याहवेहलाई साक्षी राखेर’ भन्छन्, तर पनि तिनीहरूले झूटो शपथ खान्छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 ‘जीवित परमप्रभुको नाउँमा’ भनी तिनीहरू भन्‍छन्, तापनि तिनीहरू झूटा शपथ खान्‍छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 ‘जीवित परमप्रभुलाई साक्षी राखी’ तिनीहरू भन्‍छन्, तापनि तिनीहरूले झूटा शपथ खान्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 मानिसहरू शपथ खान्छन् र भन्छन्, ‘परमेश्वर जीवित हुनुहुन्छ।’ तर तिनीहरू झूटा शपथ खान्छन्।”

Viz kapitola kopírovat




यर्मिया 5:2

Následuj nás:

Reklamy


Reklamy